नेपाली   |  English

कोरोनाबाट रुपन्देहीकि ४८ वर्षीया महिलाको मृत्यु

फाइल तस्विर

A A A

लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ ।

बुटवल - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका थप एक जनाको मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top