नेपाली   |  English

अब लोक सेवाका विज्ञापनहरु धमाधम खुल्ने


A A A

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको

काठमाडौं – सरकारले लोकसेवा आयोगका विज्ञापनहरु खुलाउने निर्णय गरेको छ।

कोरोना भाइरसको महामारीका कारण सरकारी दरबन्दी पुर्तिका लागि आयोगका विज्ञापनहरु रोकिएका थिए। यस अघि सरकारले विज्ञापन भएर पनि रोकिएका परिक्षाहरु सन्चालन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top