नेपाली   |  English

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

फाइल तस्बिर

A A A

चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।

चितवन – पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।

पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

पहिरोले दैनिकजसो मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top