नेपाली   |  English

क्रिष्टल प्यालेसमाथी बोर्नमाउथको ११–१० को जित दर्ता


A A A

दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

एजेन्सी – लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top