नेपाली   |  English

किर्ते मुद्दाका अभियोगी वडाध्यक्ष बुढा दुई लाख धरौटीमा छुटे


A A A

किर्ते कागजात तयार पारी नागरिकता वितरण गरेको अभियोगमा मुद्दा

सिमकोट – हुम्लामा किर्ते मुद्दाका अभियोगी एक वडाध्यक्ष दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मकुसिंह बुढालाई जिल्ला अदालतले दुई लाख धरौटीमा छाड्न आदेश गरेको हो।

बुढाविरुद्ध किर्ते कागजात तयार पारी नागरिकता वितरण गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top