नेपाली   |  English

काठमाडौंका मेयर शाक्य कोरोनामुक्त

फाइल तस्बिर

A A A

केही दिन घरैमा आराम गर्ने र पुनः नियमित काममा फर्किने सचिवालयले जनाएको छ ।

काठमाडौं – काठमाडौं  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । गत १५ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको छ ।

केही दिन घरैमा आराम गर्ने र पुनः नियमित काममा फर्किने सचिवालयले जनाएको छ । श्रीमती बिरामी भएपछि कोरोना परीक्षण गराउन गएका शाक्यलाई संक्रमण देखिए पनि उनकी श्रीमतीलाई भने संक्रमण देखिएको थिएन ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top