धादिङ केन्द्रविन्दु भएर भूकम्प

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।
काठमाडौं - धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको छ ।
दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)