नेपाली   |  English

काठमाडौं उपत्यकामै निशेधाज्ञा उलंघन,पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि भिडन्त


A A A

भिडन्तमा स्थानीयहरुले ढुँगा प्रहार गरेका छन्, भने प्रहरीले पनि ढुंगा, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

काठमाडौं – पुल्चोकमा भएको स्थानीय र प्रहरीको भिडन्तका क्रममा केही स्थानीय र केही पत्रकारहरु घाइते भएका छन्।

सडकमा भएको भिडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजेपछि स्थानीयहरुले घरको छतबाट आक्रमण गरेका हुन्।

भिडन्तमा स्थानीयहरुले ढुँगा प्रहार गरेका छन्, भने प्रहरीले पनि ढुंगा, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

jhadap- rato machindra 00

कोरोना भाइरस महामारीको कारण स्थगित भएको रातो मछिन्द्र नाथको रथयात्रालाई स्थानीयहरुले आफ्नै पहलमा बिहिबार तान्न खोजेका थिए।

118825009_2678273939055054_8870145240808071957_n

118787285_627047874872557_5428932621258536539_n

रथलाई पुल्चोक दमकलबाट गाबहाल लगिँदै थियो। स्थानीय प्रशासनले भिड नगर्न अनुरोध गर्दागर्दै उर्लिएको भिडलाई नियन्त्रण गर्ने क्रममा भिडन्त भएको हो।

भिडियोमा हेर्नुस:

118849946_351132856245959_5860921629339152478_n machindranath jatra 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top