नेपाली   |  English

अभिनेत्री सोनम कपुरको बिकिनी अवतार [ फोटो फिचर ]


A A A

कपुरको बिकिनी अवतार र फोटो सुट जस्ले उनलाई सामाजिक संजालमा निकै भाइरल बनाएँ 

भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री सोनम कपुर अहिले आफ्नो हट अवतारका कारण चर्चाको शिखरमा छिन । सन २००७ मा साँवरिया फिल्मबाट डेब्यु गरेकी ३३ बर्षीया कपुर अहिले बलिउड फेसन आईकनको रुपमा स्थापित भएकी छिन ।

उनले लगाउने हरेक लुगा फेसनको दुनियाँमा ट्रेण्डिङको स्तरमा पुग्छ । सन २०१८ मा आनन्द अहुजासंग विहे गरेकी अभिनेत्री सोनम कपुरले फोटो सुट सामाजिक संजालमा निकै भाइरल भइरहन्छन् । केहि पहिला बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेको खबरले पनि निकै चर्चा पायो । श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी सोनम भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत आफु क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन् । अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारका सदस्यसँग घुलमिल हुनु पर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको बताएका थिए ।

कपुरको बिकिनी अवतार र फोटो सुट जस्ले उनलाई सामाजिक संजालमा निकै भाइरल बनाएँ 

sonam kapoor sonam kapoor 6 sonaam kapoor 1 sanam kapoor sanam kapoor 8 sanam kapoor 7 sanam kapoor 5 sanam kapoor 4

 sanam kapoor 2 sanam kapoor  6


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top