नेपाली   |  English

पर्यटन मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्विर

A A A

सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं - सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

‘४६ जनाको स्वाब शंकलन गरिएको थियो । अरुको रिपोर्ट नेगेटिभ आयो तर, उहाँको पोजेटिभ आएको छ’ मन्त्रालयका एक अधिकारीले भने ।

संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन भनिएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top