नेपाली   |  English

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५


A A A

हिन्दु धर्मावलम्बी महिलाको महान चाड हरितालिका तीज पर्वमा पनि पशुपति क्षेत्र सुन्य देखियो, राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा हिन्दु नारीहरुको महान पर्व तीजको शुभकामना!


भदौ ५ प्रमुख समाचारहरु:

-राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा हिन्दु नारीहरुको महान पर्व तीजको शुभकामना, भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा जोड

-आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज, लाखौं भक्तजनले दर्शन गर्ने काठमाडौंको पशुपति मन्दिरमा चहलपहल बन्द

-सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने , सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने

-कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन, समितिले अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनेदेखि मापदण्ड पालना भए नभएको अनुगमन गर्ने

-प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमितमध्ये मन्त्रालयका लेखा अधिकृतसहित अन्य कर्मचारीहरु

-सीपीएल क्रिकेटमा सन्दीप सम्मिलित जमैकाको पहिलो हार, ४ ओभरमा ३० रन खर्चेर सन्दीपको खातामा १ विकेट


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top