नेपाली   |  English

विदेशबाट फर्किनेहरुका लागी सरकारले तोक्यो होटल क्वारिन्टिन,होटल बस्दा कति लाग्छ शुल्क?(सूचीसहित)


A A A

सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो ।

काठमाडौं - सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ ।

यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो ।

यसअनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।

विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्ने छ ।

यस्तो छ होटलको सूची र दर


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top