नेपाली   |  English

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्ट(फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्ट गरिदैं
A A A

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेना र शसस्त्रको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

madhav7

madhav7 (1)

madhav004

madhav 6 (1)

madhav9

madhav009

madhav7 (1)

madhav06

madhav5

madhav0-04

madhav 0

madhav005

madhav3

madav

madhav 02

madhav5

madhav7 (1)

madhav8

madhav 003

ooo

Top