नेपाली   |  English

अब सम्झनामा मात्र राष्ट्रकवि घिमिरे (तस्बिरहरुमा हेर्नुहोस्)

फाइल तस्बिर

A A A

घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजे ५५ मिनेटमा निधन भएको छ । उनी पछिल्लो समय अस्वस्थ्य थिए । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । सम्पूर्ण फोटोहरु कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट साभार गरिएको हो ।

madhav7

madhav13

madhav 1

madhav gmimire2

madhav9

madhav ghimire3

madhav12

madhav10

madhav ghimire4

madhav6 (1)

madhav11

madhav ghmire10

madhav ghimire 12


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top