नेपाली   |  English

जब बालकले कुकुरलाई मास्क लगाइदिए..(भिडियो हेर्नुस्)


A A A

उनीहरू साइकलमा कतै जाने तरखरमा छन्

काठमाडौं – अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ ।

जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।

अनि साइकल चलाउँछ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top