नेपाली   |  English

गायीकालाई टाइट पहिरनले धोका दिएपछि...

file Image

A A A

गायीकालाई टाइट पहिरनले धोका दिएपछि...

एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।

उक्त कार्यक्ररममा जान उनले स्कीन टाइट जम्पसूट लगाएकी थिइन जुन टाइट भएको कारण च्यातियो । जब उनि कार्यक्रममा जान भनि कारमा बस्नका लागी झुकिन तब उनको पेन्ट च्यातियो ।

रिटाको अचानक पैन्ट च्यातिएपछि उनको पेन्टीमा क्यामेरा कैद हुनबाट बच्न सकेन । उनले आफुलाई सम्हाल्न नपाउँदै क्यामेरामा कैद भइन् । त्यो देखेपछि हेर्नेहरु हेरेको हेरेकै भए ।

फिल्मी पार्टी होस वा अन्य समारोहमा होस अभिनेत्रीहरु जब सबैको बिचमा आफ्नो ड्रेस सम्हाल्छन मालफंक्शन क्यामेराकोे शिकार हुने गर्दछन् ।यसप्रकारको स्थितिको सामना धेरैले गरिसकेका छन् । त्यही सूचीमा रिटाको नाम पनि थपिएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top