नेपाली   |  English

स्तन सर्जरी गरेर आकर्षक बनेका बलिउड यी नायिकाहरु(तस्बिर सहित)


A A A

अग्रपक्तिमा बिपासा वसु, शिल्पा सेट्टी, कंगना रनावत, आयशा टाकिया छन्


एजेन्सी - सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी गरेर ठूलो बनाउने फेसन नै रहेको छ ।

यसरी पुरुषको पहिलो नजर आफ्नो वक्षस्थलमै पर्ने र त्यसैको आधारमा पुरुषले आँखा लगाउने भएपछि हलिउडका र बलिउडका मात्र होइन, दुनियाँका धेरै महिला राम्री बन्नका लागि ब्रेस्ट सर्जरी गराउने गर्छन् । साना स्तन हुनेले बढाएर वा खुकुला हुनेले कसिला बनाएर उपचार गर्ने गर्छन् ।

आफ्नो फरक लुक्स साथै आकर्षक शरिर देखियोस भने नायिकाहरु स्तन सर्जरी गर्नै गरेका छन् ।

जसमध्ये अग्रपक्तिमा बिपासा वसु, शिल्पा सेट्टी, कंगना रनावत, आयशा टाकिया छन् भने त्यस्तै गरि अनुष्का शर्मा, सोनम कपुर, करिश्मा कपुरदेखि ऐश्वर्या राय, प्रियंका चोपडासम्मले सुन्दर देखिन सर्जरीको सहारा लिएका छन् । ।

बिपासा वसु

bipasa

शिल्पा सेट्टी

silpa

कंगना रनावत,

kangana

आयशा टाकिया

aashya
अनुष्का शर्मा

anushka

सोनम कपुर

sonam

करिश्मा कपुर

karisma

ऐश्वर्या राय

ishwora

प्रियंका चोपडा

priyanka


विपासा बलिउडको फिल्म लाइनमा आउनुअघि उनको स्तन खासै आकर्षक थिएन । उनको स्तन अस्वभाविक देखिन्थ्यो । सोही कारणले विपासाको हिट फिल्म जिश्म खेल्नुभन्दा अगाडि नै उनले स्तन प्रत्यारोपण गराएकी थिइन् ।

जुन कुरा उनले शल्यक्रियाको माध्यमबाट ब्रेस्टलाई आकर्षक बनाएको स्वीकार गरेकी थिइन् । उनको स्तन प्रत्यारोपण गर्ने चिकित्सकले उनको सुन्दरी बन्ने चाहनाको कदर गरेर उनीसँग महँगो शुल्कमा पूरै शुल्क नलिई आधा मात्र लिइएको पनि उनले खुलासा गरेकी थिइन् ।

श्रुति हासन, काजोल, रेखासम्मले पनि त्यसप्रकारका सर्जरी गरेका छन् । कालो वर्णका नायिकहरूले गोरी बन्नको स्किन लाइटनिङ गराएको बताइन्छ ।

यस कार्य पहिला काली नायिका भनेर चिनिएका रेखा र काजोलले स्किन लाइटनिङ गरेर अनुहार गोरी बनाएका हुन । रेखाजस्तै स्किन लाइटनिङ गर्नुभन्दा पहिला बलिउडकी ड्रिमगर्ल मानिएकी हेमा मालिनीले फेस लिफ्ट सर्जरी गराएपछि उनी पहिलाभन्दा बढी गोरी तथा सुन्दरी देखिएकी थिइन् ।

हेमा मालिनी

hema


रेखा र काजोल

rekha- kajol

४० र ५० को दशककी चर्चित नायिका श्रीदेवीको नाक खासै मिलेको थिएन । फिल्ममा यही कारणले उनले मार खाएपछि नाकको सर्जरी गराएकी थिइन् । नाकको सर्जरी गराएपछि नाकले उनको अनुहारमा निक्कै सुन्दरता बढाएको कुरामा उनी आफैँले बेलाबेलामा भन्ने गरेको पाइएको छ


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top