नेपाली   |  English

विकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिने नर्स बनिन् मोडल १० तस्विरमा

नाजेज्दा जुकोभा

A A A

अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन्

एजेन्सी - एजेन्सी र रुसमा केही समय अघि कोरोना संक्रमितको उपचारमा खटिने क्रममा पारदर्शी पिपिई लगाएर विकिनी लगाएर खटिए पछि अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन् ।
गत मे मा उनको फोटो भाईरल बनेको थियो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा बिकिनीमा देखिए पछि अहिले भने उनले विभिन्न पोज दिएकी छन् । उनले अहिले विभिन्न ब्रान्डका लागि हट मोडलको रुपमा सम्झौता गरेकी छन् ।

उनी बिकिनीमा देखिनु को कारण चै पिपिई लगाउदा काम गर्ने हरुलाई कती गारो हुन्छ भन्ने सन्देश दीनाचाहेको कुरा उनले एक पत्रकार संगको अन्तर्बार्तामा खुलेकी छिन् ।

नाजेज्दा जुकोभा फोटो फिचर 

7 (2) 3 (2) 5 (2) 6 (2) model model nurse 4 (2)

© Nadezhda Zhukova


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top