नेपाली   |  English

‘दबंग गर्ल’ सोनाक्षी सिन्हाको १५ बोल्ड एंड ब्यूटीफुल तस्बिरमा

‘दबंग गर्ल’ सोनाक्षी सिन्हा

A A A

बोल्ड एंड ब्यूटीफुल सोनाक्षी सिन्हा फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित सुन्दर नायिका हुन्

एजेन्सी - फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित सुन्दर नायिका हुन् सोनाक्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभिनय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि उनलाई दबंग गल भनेर पनि चिनिने गरिन्छ ।


बत्तिस वर्ष पुगेकी सिन्हा पछिल्लो समय दवगं तीनमा पनि सलमानसँग अभिनय गरिरहेकी छन् । उनले एक कॉस्ट्यूम डिजाइनरका रुपमा आफ्नो पेशा सुरु गरेकी थिइन् । उनी सत्रुधनकी कान्छी छोरीको रुपमा परिवामा जन्म लिएकी हुन् । सोनाक्षी अहिले मात्र होईन बाल्यकालमा पनि अत्यन्तै सुन्दर थिइन् । उनि सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । समय समयमा उनले निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् । उनको सुन्दरताको प्रशंसा गरेर फ्यानले प्रतिक्रिया जनाइरहेका हुन्छन् ।

उनी इन्ताग्राममा पनि चर्चित छिन् हालसम्म उनले १३२१ पोस्ट गरेकी छन्। उनको फोल्लोवर्स १८. ५ मिलिएन छ भने उनी २१७ लाई फोल्लो गर्छिन । सोनाम कपुर देखी अक्षय कुमार सम्म परेका छन्।  

हेर्नुहोस् उनका केहि बोल्ड तस्विर:

sonakshi

sonakshi shigh 4

sonakshi shigh sonakshi shigh 9 sonakshi shigh 12 sonakshi shigh 6 sonakshi shigh 10 sonakshi shigh 11 sonakshi shigh 5 sonakshi shigh 3 sonakshi shigh 1 sonakshi shigh 8 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top